ट्रकले किचेर आमाछोरीको घटनास्थलमै मृत्यु

३२ जेष्ठ २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
98 Shares


रौतहट  /रौतहटमा ट्रकले किचेर मोटरसाइकलमा सवार आमाछोरीको ज्यान गएको छ, भने छोरा र श्रीमान घाइते भएका छन्। ना २१ प ४७० नम्बरको मोटरसाइकलमा सवार आमा छोरीको घटनास्थलमै मृत्यु भएका हो

गरुडा नगरपालिका ५ मा इँट्टा लोड गरी काठमाडौं आउँदै गरेको लु १ क ३५६४ नम्बरको ट्रकले किचेर मोटरसाइकलमा रहेका आमाछोरीको मृत्यु भएको प्रहरीले बताएको छ ।मृत्यु हुनेमा कटहरिया नगरपालिका १ भषेडवाका ३५ वर्षीय गर्भवति सुगन्धिदेवी साह र उनकी ३ वर्षीया छोरी अम्रिकाकुमारी साह रहेको बताइएको छ । सुगन्धिदेवीका श्रीमान् दिलीप साहले मोटरसाइकल चलाएको जनाइएको छ ।उक्त मोटरसाइकलमा सुगन्धिदेवी, छोरा र छोरी सवार रहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार दिलीप र छोरा सामान्य घाइते छन् । ट्रक चालक फरार रहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…
  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि