भारतीय लोकसभाका पूर्व सभामुख सोमनाथ चटर्जीको निधन

प्रकाशित मिति:

 

चटर्जी अगष्ट १० मा कोलकाताको एक निजी अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । चिकित्सकका अनुसार उहाँमा मुटुको समस्या थियो ।