पाकिस्तानविरुद्ध भारतको सय रन पूरा

प्रकाशित मिति:

बुटवल – इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरु ब्याटिङ गरीरहेको भारतले सय रन पुरा गरेको छ । टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा १ सय ५ रन बनाएको हो ।

पाकिस्तानविरुद्ध भारतका ओपनिङ ब्याट्सम्यान रोहित शर्माले अर्धशतक सहित ६३ बनाएका छन् भने अर्का ब्याट्सम्यान केएल राहुलले ३९ रन बनाएका छन् । भारतविरुद्ध टस जितेर वर्ल्ड ट्राफोर्डमा भइरहेको खेलमा पाकिस्तानका बलरहरुले भारतको विकेट झार्न सकेका छैनन् ।