अत्याचारले मलाइ निर्देशक बनायो:बिशाल थापा

प्रकाशित मिति:

बुटवल /गुल्मीको पौदि अम्रराइ बाट पढाइको लागी नबलपरासी प्रबेश गरेका अहिलेको लोक प्रिय बन्दै गरेका कलाकार हुन बिशाल थापा। कलेज पढ्दै गॅदा उनले कलेज मा एउटा दमदार हॉस्य प्रस्तुती गरेका थिए जस्ले बिशाल थापा भनेर कलेजमा गुन्जिन थाल्यो त्यसपछि उनीलाइ कलाकार हुने सपनाले तडपाइ रह्रयो। कलेज प्रबेश गॅन साथ उनलाइ सबैले चिन्ने हुनाले उनी आफुलाइ बढी जिम्मेबारी बोकेको आज सम्झन्छन।

त्यस पछि कलाकारीता नै गॅछु भनेर हास्यक्षेत्रमा प्रबेश गरेका उनी सडक या कायॅक्रममा आफनो अभिनय देखाउन माग्दै हिड्थे। बिस्तारै उनले हास्यक्षेत्र गॅदै गॅदा लोक प्रिय बन्दै गए बुटबल ,नबलपरासी ,काठ्माण्डौ लगाएत जहा पुग्छन मिडियाले साथ सपोट गॅदै गयो त्यसले गॅदा उनलाई लोक प्रिय हुन कसैले रोकेन। सास्कृतिक कायॅक्रम लगाएत उनले रेडियो टेलिभिजनमा कमेडि कायॅक्रम चलाउन अनुरोध गरियो जॅहा उनले दॅशक श्रोताको माया साथै कलाकारहरू सॅग चिनजान हुन थाले।त्यस लगतै उनले सिरिएलमा लोक प्रियता पाए त्यस लगतै उनले म्युजिक भिडियो मा निदेशन गॅने साथै अभिनयको क्रम पनी बढ्दै गयो।

यसरी उनी पढाइ मास्टर ड्रिगी सॅगै लघु चलचित्र अत्याचारमा प्रबेश गरे जस्ले गॅदा उनको क्रेज चलचित्रमा पनी देखिन थाल्यो ।सुनबलमा घन्किएको नाम नै अत्याचार हो जस्लाइ उनले सफल गराए।जहा कलाक्षेत्रको माबल बन्दैन्थ्यो उनी त्यहा निकै रमाइलो गराउथे त्यो दॅशॅहरूलाइ अबगत नै छ।अब आउदै गरेको लघु चलचित्र मा उनले ममता आचायॅलाइ बिशेष सम्झन्छन। उनले कथालेखन गरेकी थिइन साथै सिरू पौडेल , लक्ष्मण र बिषेश गरि उनलाइ सधै सपोट गॅने ॠषी पौडेल लाइ बिशेष सम्मान दिन चाहान्छन।
अत्याचार ले धेरै माया पावस |