लाईफ एजुकेशनद्वारा अपाङ्गआश्रमलाई सहयोग

प्रकाशित मिति:

बुटवल/बुटवलमा रहेको लाईफ एजुकेशन संस्थाले देवीनगर स्थित नेपालअपाङ्गआश्रमलाई आर्थिक सहयोग गरेको छ । आश्रमका लागि चाहिने भौतिकपूर्वाधार निर्माणमा टेवा पुयाउने उद्देश्यका साथनगदतीस हजार सहयोग गरिएको हो । आश्रममाआयोजित एक कार्यक्रमकाबीचलाईफ एजुकेशनकाप्रमुखकार्यकारी अधिकारी दिनेश खड्काले आश्रमकाकोषाध्यक्ष प्रविण भुषाललाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।

लाईफ एजुकेशनले आम्दानीको १० प्रतिशत सामाजिककामकालागिखर्चने गरेको भन्दै प्रमुखकार्यकारी अधिकारी खड्काले अन्य संघ संस्थातथाव्यक्तिहरुसँग पनि सहकार्य गर्ने गरिएको बताउनुभयो । सकारात्मक जीवनका लागि विभिन्न  तालिमप्रदानगर्दै आएको लाईफ एजुकेशनले सामाजीकउत्तरदायित्वबहनगर्ने क्रममा यस प्रकारको सहयोग गरिएको प्रबन्धनिर्देशक तेजराजथापाले बताउनुभयो ।

एसईई दिएर बसेकाविद्यार्थीहरुलाई लक्षित गरी आयोजित १ महिने तालिममा सहभागी प्रशिक्षार्थीहरुको समन्वयमा कार्यक्रम गरिएको हो । नेपालअपाङ्ग आश्रममा हाल२५ जनाआश्रित रहेका छन् । जसमध्ये ३ जना साधरण सीपजानेका, ३ जनाविद्यालयमाअध्ययरत बालबालिका र अन्यशारीरिक तथामानसिक रुपमा अपाङ्गता भएकाव्यक्तिहरु आश्रित रहेको आश्रमका कोषाध्यक्ष भुषालले बताउनुभयो ।