विष्णु माझीको श्वरमा ‘आगो’ सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं/गायक गणेश अधिकारीको लय तथा शब्दमा रहेको नयाँ गीत आगो सार्वजनिक भएको छ । गीतमा गायिका बिष्णु माझी र अधिकारीले श्वर दिएका छन् ।

गीतले प्रेममा बिछोडिएकोहरुको पीडाभावलाई देखाएको छ । गीतको म्युजिक भिडियोमा आशिर प्रताप जंग र सीता धमलाको अभिनय रहेको छ । स्मृति तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा निकै नै आकर्षक बनाइएको छ ।

https://www.youtube.com/watch?v=PhKe0AYqUM0