लोक गायक रामप्रसाद खनालको नयाँ लोक दोहोरी एल्बम दुलाहा दुलही बजारमा

२ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
63 Shares


 काठमाडौँ /लोक गायक रामप्रसाद खनालले नयाँ लोक दोहोरी एल्बम “दुलाहा दुलही” बजारमा ल्याएका छन् ।युट्युबबाट रिलिज गरिएको खनालको गीत बिसुद्ध मौलिक र अहिले सम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अत्यन्त स्तरीय, सुनिरहुँ लाग्ने खालको र सपरिवार सँगै बसेर हेर्न सुन्न मिल्ने रहेको बताइएको छ ।

लोक दोहोरी क्षेत्रका धेरै कलाकारहरुका जन्मदाता, अग्रज कलाकार खनालको यो गीती एल्बममा उनको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा साथ दिएकी छिन अहिलेकी चर्चित लोक गायिका पूर्णकला बिसीले ।संगीत क्षेत्रका चर्चित हस्ती थानेश्वर गौतमको संगीत र एरेन्जको दुनियाँको अहिलेको माहिर एरेन्जर आशिश अबिरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, निर्देशक र नायक शंकर बिसीले कोरियोग्राफ गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • वालिङ जेसीजद्धारा कोरोनकोषमा सहयोग हस्तान्तरण
  • प्रतापपुरको वडा न ७ द्वारा २सय २० घरधुरीलाई राहात बितरण
  • बर्दघाट नगरपालिकाको वडा न. १० का ६१ घरपरीवारलाई राहात बितरण
  • नेपाली कांग्रेस सप्तरीका युवा नेताहरु द्वारा सरकारसँग ७ बुँदे माग
  • बर्दघाट नगरपालिकाको वडा न. ८ मा राहात बितरण
  • फेसवुकमा कमेन्ट गरेको भन्दै मानन्धरलाई पक्राउ गरीएपछी नेविसंघ नेताहरुको विरोध…
  • बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म
  • नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी
  • लालबन्दीले स्थापना गरेको विपन्न सहायता कोषमा साँढे ११ लाख संकलन
  • लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे…