आदर्श मा वि लसर्घामा सरस्वतीको मन्दिरको शिलन्यास
२ असार २०७६, सोमबार ० बिचार / प्रतिक्रिया

स्याङ्जा । आदर्श मा वि लसर्घाबेसीमा सरस्वतीको मन्दिर शिलन्या भएको छ । कालीगण्डकी गा पा वडा नं २ कोटाकोट रानाबारी निवासी स्व दिनानाथ पाण्डेको स्मृतिमा छोराहरू तोलाकान्त पाण्डेय, यक प्रसाद पाण्डेय, खेमराज पाण्डेय अर्जुन र झिल्लु प्रसाद पाण्डेय द्वारा निर्माण हुन लागेको सरस्वतीको मन्दिरको आफ्नै आमा आदर्श मा वि विद्यालयका शुभचिन्तक तथा अक्षयकोषदाता पूर्णकला पाण्डेयले शिलान्यास गर्नु भएको बिधालयका प्रधानाध्यापक भिम थापाले जानकारी दीनु भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया