प्रतिवेदन प्रस्तावना लेखन सम्बन्धी तिन द्धिवसिय तालिम सुरु

२ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
12 Shares


नवलपरासी /प्रतापुर गाउपालिका वडा नम्बर ६ को आयोजनामा प्रतिवेदन प्रस्तावना लेखन सम्बन्धी तिन द्धिवसिय तालिम सोमबारदेखी गणेशमान प्रावि गुठीप्रसौनीमा सुरु भएको छ

प्रतिवेदन प्रस्तावान लेखन उपभोक्ता समितीका अध्यक्ष कृष्ण अहिमको अध्यक्षता तथा प्रतापपुर गाउपालिकाकी उपाध्यक्ष अन्जु चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नमबर ६ का वडाध्यक्ष रामहरि उपाध्यय, वडा नम्बर ८ का वडाध्यक्ष काविर अलि अन्सारी, वडासदस्यहरु नजिना लाल राजभर, राजेन्द्र गुप्ता, सहिदुन निशा,प्रभावती हरिजन, समाजसे्वी केशव प्रसाद अधिकारी लगाएतको उपस्थिती रहेको थियो ।

बुधबार सम्म सञ्चालन हुने तालिममा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । उक्त तालिमको सहजिकरण भने राम नजिना गुप्ता र केश नारायण चौधरीले गर्नुभएको छ । बद्रि यादवको स्वागत मन्तव्य बाट सुरु भएको कार्य्रमको सञ्चालन समितीका तुलसी प्रसाद उपाध्ययले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • हरेक महिलाले राख्छन् पुरुषबाट यस्तो अपेक्षा
  • जागिरमा कसरी सफलता पाउने ? राशि अनुसारको गुडलक टिप्स हेर्नुहोस
  • प्रधानमन्त्री ओलीको मिर्गौला कार्यक्षमतामा ह्रास
  • बिनादर्ताका हजार भन्दा बढी औषधि बजारमा, फिर्ता गर्न चेतावनी
  • स्वतन्त्रता दिवसका दिन अफगानिस्तानमा श्रृङ्खलाबद्ध बम विष्फोट
  • गणेश भगवानको दर्शन गरि आजको राशिफल हेर्नुहोस
  • बुद्धमुर्ती तोडफोड प्रकरण: डिएसपीको होइन एआइजीको नेतृत्वमा छानबिन टोली गठन…
  • देश समाज र जनताको भावना बुझेर काम गर्ने एक मात्र…
  • रवि लामिछानेसहित तीनैजनासँग लिइयो बयान
  • पुडासैनी मृत्यु प्रकरण : निर्दोष नपरुन्, दोषी नछुटुन् – कांग्रेस