स्नातक दोस्रो वर्षको परीक्षा तालिका संसोधन गरिएको सम्बन्धि सूचना

प्रकाशित मिति:

बुटवल – त्रिभुवन बिश्वबिद्यालयले स्नातक दोस्रो वर्षको केहि बिषयको परीक्षा तालिका संसोधन गरेको छ । अन्य बिषयको परीक्षा भने यथावत रहने छ ।

तालिका हेर्न यहाँ क्लिक गर्नुहोस् ।