एसके नेपाल द्वारा उपहार वितरण

प्रकाशित मिति:

वुटवल – रेक्स्आयलको नेपालको आधीकारीक विक्रेता एस के नेपाल एण्ड कम्पनीले ग्राहक लाई लक्षीत गरेर उपहारको योजना अगाडी सारेको छ । भैरहवा र वुटवलमा उपहार वितरण गरेको एस के नेपालका निर्देशक कृष्ण पाण्डेयले जानकारी दीनु भएको छ । एसके नेपालका अर्का निर्देशक सन्तोष भट्टराईले ग्राहकहरुलाई उपहार वितरण गर्नु भएको थियो । उपहार वितरण कार्यक्रमा व्यवसायीहरु विरेन्द्र मौरिया ,केशव मौरीया र रामचन्द्र अर्यालको सहभागीता रहेको थियो