पानीमा डुबेर ३ जनाको मृत्यु

प्रकाशित मिति:

कपिलबस्तु/ कपिलबस्तुको शिबराजनगरपालिका २ हल्लानगर स्थित सुरहि खोलामापौडिखेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ । गर्मी बढे सँगै खोलामापौडी खेल्ने क्रममाउनिहरु डुबेकाथिए  ४ जनापौडिखेल्ने क्रममा ३ जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । मृत्यु हुनेमाबिजयनगर गाउँपालिका ६ का १६आशिष भट्टराई ,बर्ष १८ को सुमित सुनार बर्ष १७ को निरन्जन भुसाल रहेको जिल्लाप्रहरीकार्यालय कपिलबस्तुले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ वडा प्रहरी कार्यालय चन्द्रौका प्रहरी निरिक्षक मोतिलाल योञ्जन तामाङको कमाण्डमा खटिईको टोलीले गई पानिमा डुबेका व्यक्तिहरुलाई मृत अवस्थामा पानि बाट बाहिर निकालेको थियो । १ जनाभने बाच्न सफलभएका छन घटनाबारे अनुसन्धानभइरहेको वडा प्रहरी कार्यालउ चन्द्रौटाले जनाएको छ ।