अन्तत : सरकारले लगायो पेय पदार्थको आयातमा प्रतिबन्ध

४ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
27 Shares


काठमाडौं – सरकारले शक्तिवद्र्धक पेय पदार्थको आयातमा प्रतिबन्ध लगाएको छ । फ्लेभर्ड सेन्थेटिक ड्रिंक्स लगायतका पेय पदार्थको आयातमा पूर्ण प्रतिबन्ध लगाएको हो ।

उद्योग मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी निकासी तथा पैठारीसम्बन्धी सूचित आदेशमा भएको व्यवस्था परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको बताएको छ । यो व्यवस्था मंगलबारै राजपत्रमा प्रकाशित भइसकेको छ । मन्त्रालयले २० माइक्रोकोनको सट्टा कम मोटाइका प्लास्टिक झोला सिटको आयातमा समेत रोक लगाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…