मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

५ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
49 Shares


डडेल्धुरा – बैतडीमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ। जिल्लाको पुर्चौडी नगरपालिकाका-४ का अध्यक्ष गौतमप्रसाद भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको प्रहरीले जनाएको छ।

वडा कार्यालयबाट घर फर्किने क्रममा गत बुधबार पुर्चौडीको चक्किबगड भन्ने स्थानमा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका भट्टको उपचारको क्रममा मृत्यु भएको हो। उनको कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…