नक्कली डिएसपी पक्राउ

५ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
52 Shares


काठमाडौं– नेपाल प्रहरीको डिएसपीको पोसाक लगाएको फोटो मोवाइलमा राखेर मानिसहरूलाई धम्क्याउँदै आएका एक जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला घरभइ काठमाडौंको जोरपाटी बस्दै आएका ३८ वर्षे नारायण भनिने भोला गौतम रहेका छन्। उनले आफू नेपाल प्रहरीको डिएसपी हुँ भन्दै मानिसहरुलाई धाकधम्की दिदै आएका थिए। उनले सार्वजनिक स्थानमा विकास वस्नेत र सुजन प्रसाईलाई हातपात तथा लछाररपछार समेत गरी अभद्र व्यवहार व्यवाहार गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।उनलाई महाशाखाको टोलिले आज काठमाडौंको बौद्ध नयाँवस्तिबाट पक्राउ गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • क्ञ्चन गाउपालिकामा क्वारेन्टाइ हट्यो,संक्रमण रोकथाम गर्न सहयोग गर्ने सबैलाई गाउपालिका…
  • गणेशमान सिंहको स्मृतिमा नेबिसंघ द्वारा काठमाडौंमा दिप प्रज्वलन
  • सिरहाको लहानमा गणेश मान सिंहको स्मृति दिवस सम्पन्न
  • जनप्रतिनिधिद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन
  • नवलपरासीमा पनि मनाइयो राष्ट्रिय परिवार नियोजन दिवस
  • शैक्षिक क्षेत्र सुधारको माग गर्दै शिक्षामन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको पत्र
  • (एमसिसी )  बुंँदा परिमार्जन गरेर भए पनि अनुमोदन हुन्छ :…
  • शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या
  • तिलोत्तमामा विनाधितो सहुलियतपूर्ण कर्जा
  • रैना र हरभजन नखेल्दा चेन्‍नईले टिम कसरी मिलाउला ?