विप्लपद्वारा भोलि बिद्यालय बन्दको घोषणा

५ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
1K Shares


बुटवल – प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले भोलि शुक्रबार उपत्यकाका तीन जिल्लासहित ११ जिल्लामा शैक्षिक हड्ताल आह्वान गरेको जनाएको छ।

सो संगठनले विद्यार्थी नेता कार्यकर्ताहरुको गैरन्यायिक गिरफ्तारीको विरोध भन्दै उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल गर्ने जनाएको हो ।

विद्यार्थी नेताहरु गिरफ्तार परेका जिल्लाहरुमा शुक्रबार एकदिने शैक्षिक हड्तालको आह्वान गरिएको अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…