एमएड प्रथम सेमेस्टरको परीक्षा फारम भर्ने सम्बन्धि सूचना

प्रकाशित मिति:

बुटवल – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय शिक्षा शास्त्र संकायले स्नातकोत्तर तह (एमएड) प्रथम सेमेस्टरको परीक्षा फारम खुलाएको छ ।

परीक्षा फार्म भर्ने सम्बन्धि सूचना आज प्रकाशित गरेको हो । परीक्षा दिन चाहाने परीक्षार्थीले आफ्नो आवेदन फारम भरेर सम्बन्धित क्याम्पसमा असार ३१ गते २०७६ भित्र बुझाई सक्नुपर्नेछ । थप जानकारीका लागि आधिकारिक सूचना तल अपलोड गरिएको छ ।