विप्लवद्धारा १० गते नेपाल बन्दको घोषणा

प्रकाशित मिति:

काठमाडौँ –विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । विप्लवले असार ७ गतेदेखि विभिन्न कार्यक्रम गगर्दै १० गते नेपाल बन्द गर्ने घोषणा गरेको हो ।असार ७ गते प्रचार प्रसार कार्यक्रमा रहेको र ८ गते कोणसभा तथा घरदैलो कार्यक्रम छ भने, ९ गते मसाल जुलुस कार्यक्रम र १० गते नेपाल बन्द हुने विज्ञप्तिमा उल्लेख गरेको छ ।