सिरहाबाट कटुवा पेस्तोल बरामद्

७ असार २०७६, शनिबार ०   बिचार / प्रतिक्रिया
45 Shares


सिरहा-सशस्त्र प्रहरीको गस्ती टोलीले कटुवा पेस्तोल बरामद् गरेको छ । सिरहा नगरपालिका–१७ पटेर्वाबाट आज विहान एक थान कटुवा पेस्तोल बरामद् गरेको हो ।

सशस्त्र प्रहरी क्यम्प माडरबाट गस्तीमा खटिएको टोलीले चेक चाँचको क्रममा भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरीलाई देखेर पुनः भारततर्फ नै भाग्ने क्रममा कमला नदी किनारमा पेस्तोल फालेर सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।बरामद गरिएको पेस्तोल थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कट्रिनाको नाम सुनेपछि उठ्दै सिट्ठी र ताली बजाउन थाले सलमान
  • वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जना पक्राउ
  • खोपबारे जान्नैपर्ने कुरा : कुन खोप कहिले ?
  • पशुपतिनाथ मन्दिरको प्रवेशद्वार अगाडि शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
  • डा. कार्कीलाई नेपाली जनसम्पर्क समिति अमेरिकाले बुझायो ज्ञापनपत्र
  • सिद्धार्थ मेमोरियललाई नगर स्तरीय हाजिरि जवाफ प्रतियोगिताको उपाधि
  • सामुदायिक बिद्यालय सम्मेलनमा नेपालको प्रतिनिधित्व सोमनाथले गर्ने
  • आधाभन्दा बढी विद्युतको स्रोत नवीकरणीय उर्जा
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा आज नेपाली झन्डा देखिने
  • नक्कली भारतीय रुपैयाँ सहित २ जना पक्राउ