समता अस्पताल प्रकरण : स्थानीयले चक्काजाम गर्दा प्रहरीद्धारा लाठीचार्ज

८ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
67 Shares


काठमाडौँ – समता अस्पतालको घटनामा समलग्न लाई कारवाहीको माग गर्दै स्थानीयले धर्ना तथा चक्काजाम गरेका छन् । आईतबार काठमाडौँ गौशालामा प्रहरी कार्यालय अगाडि स्थानीयलाई रोक्न प्रहरीले सामन्य लठ्ठीचार्ज पनि गरेको थियो ।
तस्वीरः अनिल आङ्देम्बे/न्युजफनेपाल

फेसबुकबाट तपाईको प्रतिक्रिया