अहिलेसम्मकै हट अवतारमा अन्जली

प्रकाशित मिति:

काठमाडौँ -गायक नवराज सापकोटाको नयाँ गीत म निदाएसी आयौँको म्यूजिक भिडियो सार्वजनिक भएको छ।नरेश गौतमको शब्द तथा एनके ब्रदरर्सको संगीत रहेको उक्त गीतमा पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारीको अहिलेसम्मकै हट अवतार देख्न सकिन्छ।

प्रेमीको अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यमा उनी निकै बोल्ड देखिएकी छिन्।बहुचर्चित गीत गलबन्धीमा अभिनय गरेकी अञ्जली अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला उनले यस गीतमा निकै हट अवतार दिएकी हुन्। प्रेमीको अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यमा उनी निकै बोल्ड देखिएकी छिन्। सार्वजनिक गीतमा अञ्जलीलाई जीवन भट्टराई र रिचा थापाले साथ दिएका छन्।गितको सफलताको शुभकामना