प्रदेश नं ५ को योजना आयोगको उपाध्यक्षमा डा गौतम नियुक्त

प्रकाशित मिति:

बुटवल । प्रदेश नम्बर पाँचले योजना आयोगको उपाध्यक्ष नियुक्ती गरेको छ । उपाध्यक्षमा डा इश्वर गौतम नियुक्त भएका छन् । बुटवलको लुम्बिनी बाणिज्य क्यपासका पूर्वप्रमुख गौतमलाई मन्त्रिपरिषदको बैठकले उपाध्यक्षमा नियुक्त गरेको हो । सरकार प्रवक्ता तथा भौतिक योजना विकासमन्त्री बैजनाथ चौधरीले मन्त्रिपरिषदको बैठकपछि आयोजित एक पत्रकार सम्मेलन गर्दै जेठ १४ गते दिएका डा। प्रकाश श्रेष्ठको राजीनामा स्वीकृत गर्दे उपाध्यक्षमा बुटवल निवासी गौतमलाई नियुक्ती गरिएको जानकारी दिए ।