लुट्न सके लुट कन्छा पछि नेपाली राजनीतिमा फेरी पनि अर्को व्यंग्य हेर्नुहोस पशुपति दाई

९ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
82 Shares


सप्तक डिजीटल प्रालीको प्रस्तुतीमा गायक अनिश खडका र रिमा गाहाको तिज गित पशुपति दाई आज सार्वजनिक भएको छ । गितमा प्रधानमन्त्री ओलीका उखान टुक्का हानेर चर्चित बनेको , ३३ किलो सुन प्रकरण , नाकाबन्दी , रबि लामिछाने , धुर्मुस सुन्तली लगायतका कुराहरु समेटिएको छ ।

गितमा गायक अनिष खडका र आदेश थापा को शब्द रहेको छ भने अनिष खडकाको लय अनिष खडका र रिमा गाहाको स्वर रहेको छ । अनिष खडकाकै निर्देशन छायांकन सम्पादन रहेको भिडीयोमा सुवास बलाल , विना थापाको अभिनय रहेको छ । यो गित श्रोता दर्शकको रोजाईमा पर्नेमा अनिष निकै नै आशाबादी रहेको बताएका छन ।यस गीतमा देसमा भएका राम्रा र नराम्रा पक्ष लाइ समेटियको छ । यो गित संगै अनिषको सांगितीक यात्रा अझ सफल होस हाम्रो तर्फबाट शुभकामना । गीतको

भिडियो हेर्नको लागि तल दिएको लिन्क क्लिक गर्नुहोला

 

https://youtu.be/tdAoIfy-V68

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • ‘देवीनगरमा हुन लागेको औद्योगिक व्यापार मेला वडाकै लागि गौरवको विषय’
  • कांग्रेस युवा नेता गगन थापा पौष १ गते कपिलवस्तु आउने
  • बुटवल नयागाउँमा सुबिधासम्पन्न होटल ‘टुकी’ सञ्चालनमा
  • नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा सैनामैनाका बिमल ज्ञवालीको उम्मेदवारी
  • सरकार र विप्लव समुहको द्वन्दमा सरकारले दमन र विप्लवले हिंसा…
  • फेरी ह्वात्तै बढ्यो सुनको मुल्य
  • बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो : मन्त्री बाँस्कोटा
  • चितवन मेडिकल कलेजले सबै सङ्कायको बढी शुल्क समायोजन गर्ने
  • कांग्रेसमा विवाद मिलेन : पौडेल समूह बैठकमा नजाने, पौडेल लागे…
  • सामूहिक सहकारीमा बर्माको नेतृत्व