बन्दले पोखरा ठप्प, ठाउँठाउँमा बम भेटियो

१० असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
0 Shares


पोखरा – आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले पोखराको जनजीवन प्रभावित बनेको छ । पोखराका धेरै स्थानमा शंकास्पद वस्तु भेटिएको छ । पोखरा ९ नयाँबजारको सडक छेउमा शंकास्पद वस्तु भेटिएको हो ।

सडक छेउ बिजुलिको पोल नजिकै रहेको शंकास्पद बस्तु सुतली बम हुन सक्ने प्रहरीले पुष्टि गरको छ । अहिले बन्दले पोखरा ठप्प बनेको छ । स्कुल, कलेज र सवारी सबै ठप्प छन् । प्रहरीले स्कटीङ गरेर सार्वजनिक सवारी चलाउने भने पनि फाट्टफुट्ट नीजि सवारी मात्र चेलेका छ्न् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…