एसइई परीक्षा २०७५ को नतिजा प्रकाशनको काम अन्तिम चरणमा

१० असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
3K Shares


काठमाडौँ – नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले Website, SMS र IVR मार्फत एसइइ परीक्षा २०७५ को नतिजा हेर्न सकिने जनाएको छ । विद्यार्थीहरुले https://see.edusanjal.com/ तथा निम्न उल्लेखित Website, SMS र IVR मार्फत एसइइ परीक्षा २०७५ को नतिजा हेर्न सक्नेछन । एसइई परीक्षा २०७५ को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेछ ।

सुचनाको पुर्ण पाठ हेर्नुहोस 

नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १0, सानोठिमी, भक्तपुर

एसइइ परीक्षा २०७५ को नतिजा सम्बन्धी विवरण Website, SMS र IVR बाट प्रकाशन हुने सूचना

२०७५ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण Website, SMS र IVR बाट प्रकाशित गर्न देहाय वमोजिमका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Shortcode र Website प्रयोग गर्न स्वीकृति दिइएकोले सो Shortcode र Website बाट जानकारी लिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

यो पनि पढ्नुहोस:

एसइईको परीक्षाफल असार दोस्रो हप्ता भित्रमा आउने

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…