लाइभ शो मै कुटिए पत्रकार भिडियो सहित

प्रकाशित मिति:

एजेन्सी -पाकिस्तानको एक टिभी च्यानलका पत्रकार ुलाइभ शोुमै कुटिएका छन्। के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शोु मा सत्तारूढ दल पाकिस्तान तहरीक–ए–इन्साफ पीटीआई का नेता मसरूर अली सियालले पत्रकारलाइ कुटपिट गरेका हुन्।

उनले बहस चलिरहदा पत्रकारलाई धकेलेर भुइँमा लडाए। त्यसपछि पुन उठाएर गालामा थप्पड हाने। लाइभ शो मै भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। घटनापछि पीटीआईको आलोचना भइरहेको छ।