SEE नतिजा लाइभ [LIVE] सक्दो सेयर गर्नुहोस् !

प्रकाशित मिति:

काठमाडौं  – २०७५ सालको एसइई कक्षा १० को नतिजा भोलि बिहीबार सम्ममा प्रकाशन हुने भएको छ । नतिजा प्रकाशन अवधिभर तपाईहरुलाई यहिँबाट प्रत्यक्ष जानकारी गराउने छौ । नतिजा प्रकाशित भैसकेपछि नतिजा हेर्नको लागि मोबाईल एसएमएस बाट SEE लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा पठाउन सकिन्छ । www.sabalpost.com  मा गएर पनि नि:शुल्क रुपमा SEE नतिजा हेर्न सकिन्छ ।

08:30 AM: हामीले भर्खरै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अधिकारीलाई सम्पर्क गरेका थियौ । उहाँले आज नतिजा आउने सम्भावना निकै कम भएको बताउनुभएको छ । We just had a call with OCE official, he said that there is a very less chances for results being published today.

07:30 AM: बिभिन्न अनलाइनमा आज नतिजा आउने भनेर समाचार आइरहेका छन्, यसको आधिकारिकता बुझ्न हामी परीक्षा नियन्त्रण कार्यालयका अधिकारीलाई सम्पर्क गर्दै छौ ! News are floating in different online magazine claiming that SEE results are going to be published today. We will verify the news by contacting with the official personnel of Office of the Controller of the Examinations in just a while. – via@merostudy