पशुपतिनाथ मन्दिर परिसरमा ४०० बेडको धर्मशाला तयार

प्रकाशित मिति:

पशुपतिनाथ मन्दिर परिसरमा ४०० बेडको धर्मशाला तयार भएको छ । यसको आगामी भदौ १५ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री मोदी भदौ १४(१५ मा हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आउनेछन् । हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्घाट्न गर्ने कार्यक्रम छ’ नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले भने ।