विद्यालयमा लटरम्मै सिमी
१२ असार २०७६, बिहीबार ० बिचार / प्रतिक्रिया

स्याङ्जा- कालिगण्डकी गाउँपालिका ६ दब्छेस्थित ध्रुव ज्योती माध्यामिक विद्यालयको करेसा बारीमा विद्यार्थीद्वारा लगाएको सिमी लटरम्मै फलेपछि विक्रीको लागि तयारी गर्दै विद्यार्थी ।
तस्वीर : हिमलाल पराजुली/स्याङ्जा
फेसबुकबाट तपाईको प्रतिक्रिया