एसईईमा शान्ता चौधरीका आमा-छोरी पास

प्रकाशित मिति:

काठमाडौं – यस वर्ष एसईई परीक्षा दिएकी सांसद शान्ता चौधरी पास भएकी छन् । उनले छन् । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार उनले २.६५ जीपीए ल्याउँदै बी ग्रेड पाएकी हुन् । यसै वर्ष परीक्षा दिएकी उनकी छोरीले भने बी प्लस ल्याएकी छन् ।

आफ्नो छोराले टेलिफोन गरेर नतिजा जानकारी दिएको उनले बताइन् । उनले अब उच्च शिक्षा अध्ययन गर्ने बताएकी छन् ।