टिकटकले लियो २२ वर्षे युवकको ज्यान

१३ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
158 Shares


एजेन्सी –भनिन्छ, हरेक कुराको एउटा सिमा हुन्छ। सिमा मै रहेर काम गर्दा जुनसुकै काम पनि सफल हुन्छ तर त्यहीं सिमा पार गर्न खोजिएको खण्डमा हाम्रो सानो गल्तीले पनि ज्यान जान सक्छ।यस्तै, सानो गल्तीका कारण भारतमा एक जना युवकले ज्यान गुमाएका छन्।

यो घटना, जुन १८ मा कर्नाटक शहरको तुमकुरु जिल्लामा घटेको हो। २२ वर्षे युवक कुमारले चर्चित मनोरञ्जन एप ‘टिकटक’को लागि भिडियो बनाइरहेका थिए। उक्त भिडियोमा साथीको हातमा टेकि उफ्रेर खुट्टाले भुईमा टेक्नु पर्थो।त्यसैबेला टाइमिंग बिग्रिएर टाउकोको बलमा टेक्न पुग्दा घाँटी भाच्चिएर ती युवकलाई अस्पताल लगिएको थियो। अस्पतालमा ८ दिनसम्म मृत्युसँग लडिरहेका युवकले अन्तत ज्यान गुमाए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रतापपुरको वडा न ७ द्वारा २सय २० घरधुरीलाई राहात बितरण
  • बर्दघाट नगरपालिकाको वडा न. १० का ६१ घरपरीवारलाई राहात बितरण
  • नेपाली कांग्रेस सप्तरीका युवा नेताहरु द्वारा सरकारसँग ७ बुँदे माग
  • बर्दघाट नगरपालिकाको वडा न. ८ मा राहात बितरण
  • फेसवुकमा कमेन्ट गरेको भन्दै मानन्धरलाई पक्राउ गरीएपछी नेविसंघ नेताहरुको विरोध…
  • बिमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण वैशाख मसान्तसम्म
  • नेविसंघ स्याङ्जाका नेता मानन्धरलाई रिहाई गर्न नेविसंघ महामन्त्री पाण्डेयको चेतावनी
  • लालबन्दीले स्थापना गरेको विपन्न सहायता कोषमा साँढे ११ लाख संकलन
  • लकडाउन र प्रदेश सांसदका खान्की : जिम्बुले झानेको दालदेखि डम्फे…
  • घरबेटीले चिकित्सकलाई भने अवदेखि बाहिरै बस्नुस्