यसरी भएको थियो सिरिन्ज आक्रमण (भिडियोसहित)

प्रकाशित मिति:

काठमाडौं – काठमाडौंस्थित ढल्कुमा एक युवतीमाथि भएको आक्रमणको भिडियो सार्वजनिक भएको छ । प्रहरीले आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरेसँगै घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको हो ।

जेठ ३२ गते राति करिव १० बजेतिर कुकुर लिएर सडकमा निस्किएकी उनीमाथि मोटरसाइकलमा आएका व्यक्तिले आक्रामण गरेका थिए ।सिरिन्ज आक्रमण भएको आशंकामा उनलाई एचआईभीविरुद्धको औषधी र हेपाटाइटिसविरुद्धको भ्याक्सिन समेत दिइएको थियो । तर, कार्कीले भने प्रहरीलाई बयान दिँदै कुनै सिरिन्ज आक्रमण नभई ढलान काँटीले घोचेको दाबी गरेका छन् ।

यस्तो छ भिडियो:-