आज अषाढ १६ गते सोमबारको राशीफल

प्रकाशित मिति:

मेष मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रमको उचित मुल्याङ्कन हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सन्तान सुख मिल्नेछ । मिथुन मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा  गरेका काममा ढिलासुस्ती हुनेछ । सहकर्मीबाट विरोध आउला । कार्यमा अवरोध आउला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । सिंह सिंह  मा, मि, मु, मे, मो, टा, टि, टु, टे एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । भूमिबाट लाभ रहला ।

तुला तुला  रा, रि, रु, रे, रो, ता, ति, तु, ते दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सन्तानपक्षको मायामा कमी आउनेछ । धनु धनु  ये, यो, भा, भि, भु, धा, फा, ढा, भे आर्थिक कारोवारमा सफलता पाइएला । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । कुम्भ कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा० अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । चोटपटकको भयछ सचेत रहनुहोला ।

वृष  इ, उ, ए, ओ, वा, वि, वु, वे, वो० रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कर्कट कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो आकस्मिक धन लाभ हुनेछ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । कन्या कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो० समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।बृश्चिक वृश्चिक  तो, ना, नि, नु, ने, नो, या, यि, यु विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । रचनात्मक काममा जुट्ने समय छ । मकर  मकर  भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । नयाँ काम सुरु गर्ने समय छ । मीन मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।