रिटोटलिङ्गको नतिजा प्रकाशित

१६ असार २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
159 Shares


काठमाडौं – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल भाद्र/असोज महिनामा संचालित ४ वर्षे बिएस्सी प्रथम वर्षको परीक्षाको मिति २०७५/१२/१९ गते प्रकाशित परीक्षाफल प्रति चित्त नबुझी रिटोटलिङ्गको लागि निवेदन दिएका विद्यार्थीहरुको नतिजा मिति २०७६।३।१५ गते बसेको त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको बैठकको निर्णयद्वारा प्रकाशित गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया