युद्धको मैदानमा अर्जुनलाई यसरी उकासेका थिए श्रीकृष्णले

केहि मानिसहरु भन्छन् कि गुरु नानकका कुनै गुरु थिएनन्, फेरि उनलाई आत्माज्ञान कसरी प्राप्त भयो रु तर नानक साहेव आफै भन्छन् कि हरि कृपाबाट सन्तँग भेट भएर

प्रकाशित मिति:

एजेन्सी – कुन्तीपुत्र अर्जुन भगवान श्रीकृष्णसँग निवेदन गर्दै भन्छन कि रणमैदानमा रहेको उनको रथ दुवै सेनाहरुको बीचमा लैजानुहोस। अर्जुनको आग्रह पछि भगवानले रथलाई जब दुवै सेनाको बिचमा लिएर जानुहुन्छ तब त्यहा अर्जुन आँखा उठाएर दुवैतर्फ हेर्छन्। उनले त्यहाँ गुरु दोणाचार्य उभिएका देखे। उनले रणमैदानमा भीष्म पितामहदेखि बाकी सबै बन्धु बान्धव मैदानमा उभिएका देखे। सोहि समयमा उनले जिज्ञासा राख्दै भगवान कृष्णसँग सोध्छन्, यी जुन मेरा गुरुजन उभिएका छन जोसँग मैले विद्या सिकेको थिए, जसलाई म गुरु भन्छु यीनिहरु माथि म हतियार कसरी उठाउने सक्छुरुु

भगवान तब भन्नुहुन्छ, ुअर्जुन यी सबै पापीजन हुन् । जब द्रौपदीको चीरहरण भइरहेको थियो तब यी सब तमाशा हेरेर बसेका थिए, मौन थिए। अन्यायलाई मौन रहेर हेर्नु पाप हो । यसकारण यी सबै पापी हुन् । पापीहरुलाई मार्नु, आततायीहरुको वध गर्नु तिम्रो धर्म हो तिमी यीनिहरुलाई मारेर पुण्य र यशको भागी बन ।ुतब भगवान श्रीकृष्ण अर्जुनलाई आत्माज्ञान प्रदान गरेर सम्झाउनुहुन्छ यी गुरुहरुबाट तिमीले आत्मज्ञान पाएनौ, यी त केवल भौतीक गुरु हुन् ।ु भन्नुको अभिप्राय अर्जुनलाई आत्मज्ञान केवल श्रीकृष्णबाट नै मिल्यो । ती द्रोणाचार्य आदि गुरुहरुमा र भगवान श्रीकृष्णमा यही फरक थियो । यसकारण पूर्ण गूरु अर्थात सच्चा गुरु त्यो हुन्छ जसले आफ्नो शिष्यलाई आत्मज्ञान दिएर स्वंय आदर्श बनेर उसलाई आत्मज्ञानको बाटोमा हिडाउछ ।

केहि मानिसहरु भन्छन् कि गुरु नानकका कुनै गुरु थिएनन्, फेरि उनलाई आत्माज्ञान कसरी प्राप्त भयो रु तर नानक साहेव आफै भन्छन् कि हरि कृपाबाट सन्तँग भेट भएर ज्ञानको प्राप्ति भयो ।एक पटक नानक साहेवलाई आमा बुवाले केहि धन दिएर भने, छोरा तिमी गएर केहि व्यापार गर । बाटोमा सन्तहरुको जमात देखे तब उनले सन्तहरुलाई भण्डारा गराए, उनिहरुको सेवा गर्न थाले । यसप्रकार जब सन्तको हृदय प्रसन्न भयो तब उनिहरुले नानक साहेबलाई ज्ञान प्रदान गरे ।ज्ञान प्राप्त गरेर जब उनि घर फर्किए तब बुवाले सोधे,छोरा तिमीले व्यापार गर्‍यौ रुु उनि भन्छन्,पीताजी मैले यस्तो व्यापार गरे जो जन्म जन्मको व्यापार हो , यस्तो धन कमाए जुन किहिल्यै पनि समाप्त हुन सक्दैन । गूरु नानक भन्छन्

ज्ञानंजन सतगुरु दिया, अज्ञान अन्धेर विनाश,
हरि कृपा ते संत भेटिया, नानक कन प्रकाश।

उनि आफै भन्छन् ज्ञानंजन सदगुरुले दिएको ज्ञानको काजलबाट अज्ञानको जुन अध्यारो थियो त्यो समाप्त भयो, हट्यो र हृदय प्रकाशमय भयो । यसप्रकार सहाबले पनि आफ्नो सद्गुरुको महिमा गाए जसबाट उनलाई आत्माज्ञान रुपी काजलको प्राप्त भयो, जसलाई प्राप्त गरेर उनि महान बने । सिखहरुका आदि गुरु बने ।एजेन्सी -कुन्तीपुत्र अर्जुन भगवान श्रीकृष्णसँग निवेदन गर्दै भन्छन कि रणमैदानमा रहेको उनको रथ दुवै सेनाहरुको बीचमा लैजानुहोस। अर्जुनको आग्रह पछि भगवानले रथलाई जब दुवै सेनाको बिचमा लिएर जानुहुन्छ तब त्यहा अर्जुन आँखा उठाएर दुवैतर्फ हेर्छन्। उनले त्यहाँ गुरु दोणाचार्य उभिएका देखे। उनले रणमैदानमा भीष्म पितामहदेखि बाकी सबै बन्धु बान्धव मैदानमा उभिएका देखे। सोहि समयमा उनले जिज्ञासा राख्दै भगवान कृष्णसँग सोध्छन्, यी जुन मेरा गुरुजन उभिएका छन जोसँग मैले विद्या सिकेको थिए, जसलाई म गुरु भन्छु यीनिहरु माथि म हतियार कसरी उठाउने सक्छुरुु

भगवान तब भन्नुहुन्छ, ुअर्जुन यी सबै पापीजन हुन् । जब द्रौपदीको चीरहरण भइरहेको थियो तब यी सब तमाशा हेरेर बसेका थिए, मौन थिए। अन्यायलाई मौन रहेर हेर्नु पाप हो । यसकारण यी सबै पापी हुन् । पापीहरुलाई मार्नु, आततायीहरुको वध गर्नु तिम्रो धर्म हो तिमी यीनिहरुलाई मारेर पुण्य र यशको भागी बन ।ुतब भगवान श्रीकृष्ण अर्जुनलाई आत्माज्ञान प्रदान गरेर सम्झाउनुहुन्छ यी गुरुहरुबाट तिमीले आत्मज्ञान पाएनौ, यी त केवल भौतीक गुरु हुन् ।ु भन्नुको अभिप्राय अर्जुनलाई आत्मज्ञान केवल श्रीकृष्णबाट नै मिल्यो । ती द्रोणाचार्य आदि गुरुहरुमा र भगवान श्रीकृष्णमा यही फरक थियो । यसकारण पूर्ण गूरु अर्थात सच्चा गुरु त्यो हुन्छ जसले आफ्नो शिष्यलाई आत्मज्ञान दिएर स्वंय आदर्श बनेर उसलाई आत्मज्ञानको बाटोमा हिडाउछ ।

केहि मानिसहरु भन्छन् कि गुरु नानकका कुनै गुरु थिएनन्, फेरि उनलाई आत्माज्ञान कसरी प्राप्त भयो रु तर नानक साहेव आफै भन्छन् कि हरि कृपाबाट सन्तँग भेट भएर ज्ञानको प्राप्ति भयो ।एक पटक नानक साहेवलाई आमा बुवाले केहि धन दिएर भने, छोरा तिमी गएर केहि व्यापार गर । बाटोमा सन्तहरुको जमात देखे तब उनले सन्तहरुलाई भण्डारा गराए, उनिहरुको सेवा गर्न थाले । यसप्रकार जब सन्तको हृदय प्रसन्न भयो तब उनिहरुले नानक साहेबलाई ज्ञान प्रदान गरे ।ज्ञान प्राप्त गरेर जब उनि घर फर्किए तब बुवाले सोधे,छोरा तिमीले व्यापार गर्‍यौ रुु उनि भन्छन्,पीताजी मैले यस्तो व्यापार गरे जो जन्म जन्मको व्यापार हो , यस्तो धन कमाए जुन किहिल्यै पनि समाप्त हुन सक्दैन । गूरु नानक भन्छन्

ज्ञानंजन सतगुरु दिया, अज्ञान अन्धेर विनाश,
हरि कृपा ते संत भेटिया, नानक कन प्रकाश।

उनि आफै भन्छन् ज्ञानंजन सदगुरुले दिएको ज्ञानको काजलबाट अज्ञानको जुन अध्यारो थियो त्यो समाप्त भयो, हट्यो र हृदय प्रकाशमय भयो । यसप्रकार सहाबले पनि आफ्नो सद्गुरुको महिमा गाए जसबाट उनलाई आत्माज्ञान रुपी काजलको प्राप्त भयो, जसलाई प्राप्त गरेर उनि महान बने । सिखहरुका आदि गुरु बने ।