परिबर्तनको लागि NRNA न्युजील्याण्डको चुनाब

प्रकाशित मिति:

सबलपोस्ट/न्युजील्याण्ड – यतिबेला न्यूजिल्यान्डमा बस्ने नेपालीहरुलाई ल्च्ल्ब् को चुनाव लागेको छ। करिब १८००० नेपालीको बसोबास रहेको न्यूजिल्यान्डमा आगामी जुलाई २० तारिखको लागि ल्च्ल्ब् को निर्वाचनमा तय भएको छ। न्यूजिल्यान्डमा बस्ने नेपालीहरुले बताए अनुसार बिगतमा सदस्य सन्ख्य निकै न्युन रहने गर्दथ्यो। अघिल्लो कार्यकाल बाट काम गर्ने सैली र तरिकामा पुरै फेरबादल खोज्नु पर्छ भन्ने अनुभुती गर्नेहरु जुर्मुराउन थालेपछी न्यूजिल्यान्डको ल्च्ल्ब् मा निर्वाचन हुन थालेको हो।

आगामी निर्वाचनको लागि दुई समुह खडा भएका छन। सामाजिक सन्जालमा भएका प्रचार लगायतका निर्वाचन सामाग्रीहरुले प्रस्टै बताउछ कि एउटा समुह ठुलो अठोट बोकेर निर्वाचनमा होमिएको छ। निर्वाचन आचार समिताले समुहगत प्रस्तुती गर्न इन्कार गरेपनी प्रतिस्पर्धिहरु मन्यताका हिसाबले फरक ठाउँमा उभिएका छन । नेत्रित्वको लागि बर्तमान उपाध्यक्ष घनश्याम सापकोटा र लाल के.सी बिच प्रतिस्पर्धा हुने देखिएको छ। हामीले परिवर्तनको सन्कल्प गरेकाहरु, जसको नेत्रित्व सफल ब्यबसायि लाल केसीले गरेका छन । उनिहरु आधारभुत कुराहरुमै ठुलो परिवर्तन खोजिएको बताउछन। हामी जुन देशमा बस्छौ, यहाँ सामाजिक सस्थाहरु सन्चालनको लोभलाग्दो तरिका हुन्छ। परदर्सिता र जबाफ्देहितामा खोट लगाउने ठाउँ भेटिन्न, त्यसैले हामीले पनि हाम्रो सस्थालाई पूर्णत पारदर्शी तरिकाले सन्चालन गर्दै, नेपाली समुदाय प्रती गहिरो जबाफ्देहिता पस्कने अठोट गरेका छौ ।

उनिहरु सस्थालाई प्रबिधी मैत्री बनाउदै न्यूजिल्यान्डमा रहने हरेक नेपालीलाई समेट्ने प्रस्ट योजना बोकेर निर्वाचनमा होमिएका छन। नब आगन्तुक विद्यार्थीहरुलाई आगमनको सुरुवातमा नै यथोचित जानकारी लगायतका सहयोगहरु गर्नु पर्छ, हामीले यहाँ सिकेका ज्ञान ( सिपहरु नेपालमा पुर्याउन अधिक्तम कोशीस गर्दै एउटा पुलको रुपमा काम गर्न सक्नुपर्छ, न्यूजिल्यान्डमा रहेका सम्पूर्ण स्थानिय नेपाली सस्थाहरु सँग सुमधुर समन्यय गर्दै सबै नेपालीको विश्वास जितेर एउटा छाता सस्थाको रुपमा काम गर्नु पर्छ र त्यो गर्न सकिन्छ भन्ने उनिहरुको मन्यता देखिन्छ। हामीले यस्तो पनि पायौ कि त्यहा परिवर्तनको एउटा बाहब आएको छ र उमेद्वार नभएकाहरु पनि परिवर्तनको मुद्दामा सकृय भएर लागेका छन।

परिवर्तनको नारा र योजनाहरु सुनिसकेपछी हामीले उमेद्वारहरु बारे चासो राख्यौ र  परिवर्तनलाई स्थागत गर्नु पर्छ भनेर लाग्ने समुहको प्रतिनिधित्व गर्ने प्रेसिडेन्ट क उमेद्वार श्री लाल केसी उता सफल उद्दमी हुनुहुन्छ र उहाले न्यु जिल्यान्डको प्रबिधी नेपालमा लाने काममा निकै आगाडी हुनुहुन्छ त्यसैगरि अर्का उमेद्वार श्री दया निधि गौतम महा सचिब पदमा आउदै हुनुहुन्छ । गौतम बिगत दुई वर्ष देखि Immigration Advisor को काम गर्दै हुनुहुन्छा र उहा ले इम्मिग्रेशन क्षेत्रको ज्ञान शिप उपयोग गरि नेपाल र नेपाली को भालाइ को लागि कम गर्ने प्रतिबद्ता जनाउनु भयको छ / तेसै गरि उपाध्छाय पदहरु मा उद्धव अधिकारी (अग्रिचुल्तुर एङ्गिनॆरिङ्ग बिज्ञ), बल गोल्ये ( सफल उध्हमी), तथा भाभन नेपाल (प्रबिधि बिज्ञ) ले परिवर्तनको लागि उम्मेद्बारी दिनु भएको छ । सोहि समूह बाट सचिब पदको लागि नारद कुँवर (एङ्गिनेरिङ्ग बिज्ञ), अशोक श्रेष्ठ, तथा प्रदिप रुपाखेती (एङ्गिन्नेरिङ्ग बिज्ञ) हुनुहुन्छ / कोषाध्यक्षमा बिपन भण्डारी र सह कोषाध्यक्षमा कमल बस्याल हुनुहुन्छ ।

श्री लाल केसी प्रेसिडेन्ट उमेद्वार          

 

श्री दया निधि गौतम महा सचिब उमेद्वार