ट्रक र बस एक आपसमा ठोकिंदा ३ जना घाइते

१ भाद्र २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
5 Shares


भारतको दिल्लीबाट काठ्माण्डौ तर्फ आइरहेको बस र काठ्माण्डौबाट धादिङतर्फ जांदै गरेको ट्रक धादिङको चुम्लिङटार नजिकै दुर्घटना हुंदा ३ जना घाइते भएका छन् ।ना ५ खा १९०५ न को ट्रकको ठक्करबाट बसको आधा भागमा क्षती भएको र ठूलो दुर्घटना हुनबाट जोगिएको घटना स्थलमा रहनुभएका प्रेम पुन्थोकीले जानकारी दिनुभयो ।घाइतेहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया