ॐ समुद्रमुनिको मन्दिरमा भेटिए हिन्दू देवीदेवताका यी मूर्तिहरु

प्रकाशित मिति:

इण्डोनेशिया संसारकै सबैभन्दा धेरै इस्लाम धर्मावलम्बी बसोबास गर्ने मुलुक हो । तरपनि यहाँ हिन्दू तथा बौद्ध संस्कृतिको गहिरो छाप छ ।इण्डोनेशियाको बाली टापुमा भने बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीको बसोबास छ । बाली टापुको तटपारी समुद्रमुनि एउटा मन्दिर छ, जहाँ भगवान् शिव र गौतम बुद्धको मुर्ति छन् ।

समुद्र सतहबाट ९० फिट मुनि रहेको यो मन्दिरमा भगवान् विष्णुको मुर्ति पनि छ । यस मन्दिरमा धर्मावलम्वीसँगै ठूलो संख्यामा पर्यटकले भ्रमण गर्ने गरेका छन् । यो मन्दिर ५ हजार वर्ष अघि जमिनमा निर्माण गरिएको हुनसक्ने र समुद्रको सतह बढ्दै गएपनि त्यो पानीमुनि डुबेको हुनसक्ने बताइन्छ । यो मन्दिरमा पर्यटकहरु स्कूबा डाइभ गरेर पुग्ने गरेका छन् । समुद्रमुनि रहेको मन्दिरमा यस्ता मूर्तिहरु छन्-