वाजपेयीको अन्त्येष्टीमा सहभागी हुन परराष्ट्रमन्त्रि ज्ञवाली भारत जांदै

प्रकाशित मिति:

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको अन्त्येष्टिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।वाजपेयीको अन्त्येष्टिमा नेपालको प्रतिनिधित्व गर्दै ज्ञवाली सहभागी हुन लागेका हुन् ।

तीन पटक भारतको प्रधानमन्त्री बनेका वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार अपराह्न निधन भएको थियो । उनको आज अपराह्न अन्त्यष्टि गर्ने तयारी छ ।