लागू औशध विरुद्ध सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल -सम्झना परिवार क्लबको आयोजनामा लागू औशध विरुद्ध सचेतना साथै प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ कार्यक्रममा बुटवल इलाका प्रहरि का बुट्वल का प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराई र मनोरोग विशेषज्ञ डा। बिक्रम काफ्ले ले ६० जना भन्दा बडि युवा युवती हरुलाइ प्रशिक्षण दिनु भएको थियो|

सो कार्यक्रमको सभापति क्लबका अध्यक्ष धिरज पुन मगर प्रमुख अथिती ती।न।पा।वडा।न।९ का अध्यक्ष नारायण न्यौपाने साथै विशिष्ट अथितिमा क्लबका संरक्षक बाबुराम राना ले लागू पदार्थले हुन सक्ने घट्न सक्ने जोखिम तथा घट्ना हरुको बारे सचेतना गराउनु भएको थियो कृपा समूह मंगलापुरको सकृयतामा सम्पन्न कार्यक्रमको संचालन सचिन घिमिरेले गर्नु भएको थियो।