नक्कली भिषासहित विमानस्थलबाट दुई जना पक्राउ

प्रकाशित मिति:

काठमाडौ । त्रिभुवन विमानस्थलबाट नक्कली भिसासहित दुई जना प्रहरी पक्राउमा परेका छन् । विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले दुवई जान लागेका दुई नेपालीलाई पक्राउ गरेको हो । प्रहरीले नक्कली भिषासहित विदेश जान लागेको गोप्य सुचनाको पाएपछि दिपक मगर र दिपु मगर नाम गरेका दुई जानालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।