नक्कली भिषासहित विमानस्थलबाट दुई जना पक्राउ

२२ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
131 Shares


काठमाडौ । त्रिभुवन विमानस्थलबाट नक्कली भिसासहित दुई जना प्रहरी पक्राउमा परेका छन् । विमानस्थल सुरक्षामा खटिएको प्रहरी टोलीले दुवई जान लागेका दुई नेपालीलाई पक्राउ गरेको हो । प्रहरीले नक्कली भिषासहित विदेश जान लागेको गोप्य सुचनाको पाएपछि दिपक मगर र दिपु मगर नाम गरेका दुई जानालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउनका बीच लायन्स बुटवल मुक्तिनाथको रक्तदान कार्यक्रम सम्पन्न
  • शहरी यातायात व्यवस्थापन : चुनौती तथा समाधानका उपायहरु
  • भीरकोटबासीहरुको लागि राहत विभिन्न संघसस्थाहरुले राहत रकम दिने क्रम जारी
  • थप २८८ जनामा कोरोना संक्रमण देखीएपछी संक्रमितको संख्या २०९९ पुग्यो
  • समाचार प्रभाव : सागर र शालिकरामको पहलमा मुम्बईबाट ८१ नेपालीको…
  • सियारीमा रहेको रामजानकी मन्दिर स्थानियको सक्रियतामा संरक्षण गरिदै
  • जेठ २५ भित्र कर बुझाउन करदातालाई सरकारको निर्देशन नबुझाए जरिवाना…
  • जनता र जनप्रतिनिधि नचिन्ने अर्थमन्त्रीले जनभावना बुझ्न नसक्ने नेता कण्डेलको…
  • महामारीको दोस्रो छाल पहिलो भन्दा पनि घातक हुन सक्छ-डब्ल्युएचओ
  • कोरोनालार्ई परास्त गरि नवलपरासीका पहिलो कोरोना संक्रमित सहित ३ जना…