यस्तो रहेछ बीमा रकमको लोभमा छोरी मार्ने निर्दयी बाबुको नालीबेली, अभिकर्ताले नै सिकाएका थिए यस्तो गलत

२२ असार २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया
128 Shares


काठमाडौं – जोखिम न्यूनीकरणका लागि गरिने बीमाभित्रका विकृत रुपहरु एक-एक गरी बाहिर आउन थालेका छन् । भविष्यमा भइपरी आउने घटनाको जोखिमको न्यूनीकरणका लागि गरिने बीमाका कतिपय गलत नीति र बीमित र तिनका अभिभावकको गलत नियतका कारण नसुन्नुपर्ने घटनाको साक्षी हुनुपरेको छ हामी । घटना रौतहटको हो । मौलापुर नगरपालिका, रौतहटका रामकिशोरका ५ सन्तान थिए ।

ती ५ सन्तान मध्येकी कान्छी छोरी थिइन् लक्ष्मी । भर्खर ४ वर्षे पुगेकी ती अबोध बालिकालाई बीमा रकमको लोभले आफ्नै बाबुले मारे भन्ने सुन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर यो सत्य हो । २०७६ असार १६ गते राति बीमा रकम पाउने लोभले रामकिशोरले आफ्नै कलिली छोरीको ज्यान लिए ।‘ – अर्थसरोकार बाट थप https://www.arthasarokar.com/2019/07/Beema-2.html

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न नरहेको गच्छदारको दाबी, भन्छन्- अख्तियारलाई सघाउन…
  • पशुपतिलगायत देशभरका शिवालयमा बिहान साढे ३ बजेदेखि नै भक्तजनको भीड
  • पत्रकारिता तालिम अति महत्वपूर्ण र समय सान्र्दभिक छ – बरिष्ठ…
  • फोनबाट गाली गर्नेलाई १ वर्ष जेल र १५ लाखसम्म जरिवाना…
  • युक्रेनको मध्यावधी चुनाव : राष्ट्रपतिको दलले बहुमत ल्याउने संकेत
  • तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल संचालन हुने
  • बहस : व्यावसायिक पत्रकारिताका लागि औपचारिक पत्रकारिता शिक्षा
  • ई–पासपोर्ट लागू चाँडै जारी गर्न सरकारकाे तयारी
  • अवैध लागूऔषधसहित पोर्चुगलका नागरिक पक्राउ
  • दाङबाट आयो दुखद खबर नुहाउन गएका ३ युवतीकाे पाेखरीमा डुबेर…