नेपाली नोटमा केर्नेलाई जेल सजाय

१ भाद्र २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
3 Shares


नेपाली नोटमा लेख्ने कोर्ने पुरानो बानी छ भने आजदेखि छोडि हाल्नुहोस । नछोडे वा नेपाली नोटमा कार्ने , लेख्ने गरेमा जेल सजायसम्म हुने भएको छ ।नेपाली नोटमा कोर्ने, लेख्नेलाई ३ महिला जेल राख्ने नयाँ व्यवस्था गरीएको छ ।आजदेखि मुलुकी अपराध संहिता २०७४ लागु भएसंगै अव नेपाली कोटमा कोर्न वा लेख्न नपाइने भएको छ । नयाँ व्यवस्था अनुसार नोटमा कोर्ने वा लेख्ने गरे ३ महिनासम्म कैद र ५ हजार रुपैयासम्म जरिवाना हुने छ ।

नेपाल राष्ट बैकले सबै बैक तथा बित्तिय सस्थाहरुलाई सर्कुलर गरी नयाँ व्यवस्थाको जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया