हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई सूर्योदय सम्मान

२६ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
282 Shares


काठमाडौँ –सूर्योदय भानु प्रतिष्ठानका अध्यक्ष डा।तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विशेष बैठकले यस वर्षको ‘सूर्योदय भानु स्रष्टा सम्मान’ २०७६ बाट वरिष्ठ हास्य कलाकार, लेखक तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने निर्णय गरेको छ ।

उक्त पुरस्कारको राशि रु १० हजार १०१ को रहेको छ । साथै फोटो पत्रकार राजेन्द्र चित्रकारलाई पनि सम्मान गर्ने निर्णय गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया