आजको राशीफल पशुपतीनाथको दर्शन गरी हेनुहोस

प्रकाशित मिति:

मेष राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ । वृष राशिः व्यापारमा वृद्धि हुनेछ, मित्र लाभका साथै पारिवारिक सुख समिल्नेछ । मिथुन राशिः मित्र लाभ हुनेछ, पराक्रमा बढ्नुका साथै दिन सुखद् रहने देखिन्छ । कर्कट राशिः आर्थिक अस्थिरता रहनेछ, शारीरिक आलश्यताका साथै खर्चमा वृद्धि हुने देखिन्छ । सिंह राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, आय बढ्नुका साथै मनमा प्रशन्नता रहने देखिन्छ । कन्या राशिः प्रिय लाभ हुनेछ, कार्य उन्नतिका साथै दिन सुखदु रहने देखिन्छ ।तुला राशिः विद्या लाभदायी रहनेछ, कार्य उन्नतिका साथै व्यापारमा वृद्धि हुने देखिन्छ ।वृश्चिक राशिः मित्र भय रहनेछ, खर्च बढ्नुका साथै कार्यमा अस्थिरता रहने देखिन्छ ।धनु राशिः कान्ति वृद्धि हुनेछ, गृह सुखका साथै सुखद् यात्राका योग देखिन्छन् ।मकर राशिः भौतिक वस्तुबाट लाभ रहनेछ, आय बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।कुम्भ राशिः आयमा वृद्धि हुनेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुनेछ ।मीन राशिः खर्चमा वृद्धि हुने देखिन्छ, कार्य अवरोधका साथै मनमा चपलता रहने देखिन्छ ।उपप्राध्यापक नारायणप्रसाद निरौला  ज्योतिषाचार्य, वास्तुविद्