यती एयरलाईन्सको जहाज चिप्लीयो विमानस्थलको सेवा वन्द

प्रकाशित मिति:

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा अचानक बन्द गरिएको छ । नेपालगञ्जबाट आएको यती एयरलाइन्सको एटीआर विमान रन वेबाट चिप्लिएर ट्याक्सी वेमा पुगेपछि विमानस्थलको सेवा केही समयका लागि बन्द गरिएको हो । नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको उक्त विमान कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्न लाग्दा धावनमार्गबाट चिप्लिएको हो । घटनाका क्रममा दुई यात्रु गम्भीर घाइते भएको बताइएको छ ।

थप समाचार