अझै दुई दिन भारी वर्षाको सम्भावना, गृहमन्त्रालयको सुझाव हेर्नुहोस् ?

२७ असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
76 Shares


काठमाडौं– लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित भएको छ । मुलुकभर बाढी पहिरोमा परी ज्यान गुमानेको संख्या ११ जना पुगेको छ । १३ जना घाइते भएका छन् भने ८ जना बेपत्ता छन् ।

थप दुई दिन मुलुकका मध्य र पूर्वी भागमा भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राष्ट्रिय आपत्तकालीन कार्य संचालन केन्द्रले बाढी र पहिरोको जोखि अझै रहेका कारण सचेतता अपनाउन आग्रह गरेको छ ।

बाढी र पहिरो आउँदा कसरी सुरक्षा अपनाउने ?

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • लकडाउन प्रभावित परिवारलाई राहत वितरण गर्दै अभियानता चौधरी
  • नेपाल शिक्षक संघद्धारा गलकोट नगरपालिकाको राहत कोषमा दश हजारको चेक…
  • दशगजामा सडक निर्माण कार्य अबिलम्ब रोक्न भारतलाई चेतावनी
  • समाजवादी र राजपाले दर्ता गराए संविधान संशोधन प्रस्ताव
  • माछा मार्ने कारवाहिमा
  • पश्चिम नवलपरासीको सरावलमा १ जनामा कोरोना संक्रमित, जिल्लामा संक्रमित ६…
  • प्रेस काउन्सिल नेपालद्वारा गरिएको मिडियाको विश्वसनीयतासम्बन्धी सर्भेक्षण प्रतिवेदन हस्तान्तरण
  • कोरोना अपडेट : रुपन्देही, पाल्पा, गुल्मी र नवलपरासीमा पनि थपिए
  • आज एकै दिन २२६ जनामा कोरोना संक्रमण पुष्टि
  • कोरोना संक्रमण वढ्दै जादा पनी भारतमा लकडाउन खोल्न सुरु