जगदल गण द्धरा मेट्रो कोलनी र वरियन्टल कोलोनीमा डुवानमा परेका लाई उद्धरा( फोटो फीचर)

प्रकाशित मिति:

काठमाडौ । अहिले देशभरी भारी वर्षाले गर्दा कही पहीरो गएको छ भने धेरै ठाउमा डुवानको समस्या देखिएको छ । जगदल गणले काठमाडौ महानगरपालिका वडा नं १४ स्थित कुलेश्वर ईलाकामा रहेको मेट्रो कोलनी र वरियन्टल कोलोनीमा डुवानमा परेका ६० जनाको उद्धार गरि सुरक्षित स्थानमा सारेको छ ।