६ जिल्लाको प्रा.वि तहको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)

प्रकाशित मिति:

काठमाडौं – शिक्षक सेवा आयोगले सोमबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ६ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ । आयोगले आज खोटाङ, मोरङ, रोल्पा, म्याग्दी, कपिलबस्तु र बर्दिया जिल्लाको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । ६ जिल्लाकै पुनर्योगको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्