९ जिल्लाको प्रा.वि तहको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)

प्रकाशित मिति:

काठमाडौं – शिक्षक सेवा आयोगले मंगलबार खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ९ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ । आयोगले आज ओखलढुंगा, धनुषा, महोत्तरी, दाङ, रुपन्देही, पर्वत, मुस्ताङ, रुकुम र सल्यान जिल्लाको नतिजा सार्वजनिक गरेको हो । ९ जिल्लाकै पुनर्योगको नतिजा हेर्नुस्